मर्कूस 12:25 - पवित्र बाइबल25 जब मानिस मरेर बौरी उठ्नेछन् त्यसबेला त्यहाँ कुनै विवाह गर्ने छैनन्। मानिसहरूले एक-अर्कामाझ विवाह गर्ने छैनन्। तिनीहरू स्वर्गमा स्वर्गदूतहरू जस्तै हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 किनकि जब मृतकबाट तिनीहरूको पुनरुत्थान हुन्छ, तिनीहरू न त विवाह गर्छन्, न तिनीहरूको विवाह हुन्छ, तर तिनीहरू स्वर्गमा भएका दूतहरूजस्तै हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 मरेका मा निसहरू बिउँतेपछि त तिनीहरूमा बिहे गर्ने र गराउने कुरै हुनेछैन। तिनीहरू त स्वर्गमा रहने स्वर्गदूतहरूजस्ता हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 जब मुर्दाहरू स्वर्गमा जीवित भई उठ्छन्, तब तिनीहरूले न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्। Viz kapitola |