मर्कूस 12:24 - पवित्र बाइबल24 येशूले जवाफ दिनु भयो, “तिमीहरू अत्यन्तै गल्तीमा छौ? किनभने धर्मशास्त्रहरूमा लेखिएको कुरा अनि परमेश्वरको शक्तिको बारेमा तिमीहरूले केही जानेका छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू भूलमा परेको कारण यही होइन र, कि तिमीहरू न त धर्मशास्त्र जान्दछौ, न परमेश्वरको शक्तिलाई जान्दछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू ठूलो भुलमा छौ किनभने तिमीहरूले न धर्मशास्त्र न त परमेश्वरको शक्तिको बारेमा नै बुझेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्वरको शक्तिलाई नजानेकाले के तिमीहरू भ्रममा त छैनौ? Viz kapitola |