Online Bible

- Reklamy -




मर्कूस 12:23 - पवित्र बाइबल

23 तर सबै सातजना दाज्यू-भाइले त्यसलाई विवाह गरेका थिए। यसकारण जब त्यस स्त्री मरेर बौरी उठ्नेछ त्यसबेला त्यस स्त्रीको, लोग्ने को चाँहि हुने छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 अब मृतकहरूको पुनरुत्‍थानमा तिनीहरूमध्‍ये त्‍यो कसकी पत्नी हुन्‍छे? किनकि ती सातै जनाले त्‍यसलाई विवाह गरेका थिए।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 अब सबै जना मरेकोबाट बिउँते भने त्‍यो कसकी स्‍वास्‍नी हुन्‍छे? उसलाई त सातै भाइले बिहे गरेका थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसैले अब पुनरुत्थानमा त्यो कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”

Viz kapitola kopírovat




मर्कूस 12:23

Následuj nás:

Reklamy


Reklamy