मर्कूस 12:22 - पवित्र बाइबल22 सबै सात दाज्यू-भाइले त्यस स्त्रीलाई विवाह गरे अनि सबै मरे। कुनै पनि सात दाज्यू-भाइबाट सन्तान भएन। अन्तमा त्यो स्त्री पनि मरी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अनि सातै भाइको सन्तान भएन। सबैभन्दा पछि त्यो स्त्री पनि मरी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसरी सबै भाइहरूले पालैसँग भाउजूलाई बिहे गरे र बिनासन्तान मरे। आखिरमा त्यो स्वास्नी मानिस पनि मरिहाली। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 वास्तवमा ती सातै जनाको सन्तान भएन। अन्त्यमा त्यो स्त्री पनि मरी। Viz kapitola |