मर्कूस 12:21 - पवित्र बाइबल21 त्यसपछि दोस्रो भाइले त्यस स्त्रीलाई विवाह गरे। ऊ पनि मर्यो कुनै सन्तान भएन। त्यस्तै घट्ना घट्यो तेस्रो भाइसँग पनि। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 अब माहिला भाइले त्यस स्त्रीलाई विवाह गर्यो, र त्यो पनि निस्सन्तान भएर मर्यो। अनि साहिँलाले पनि त्यस्तै गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यसो हुँदा माहिलो भाइले भाउजूलाई बिहे गर्यो, तर ऊ पनि छोरा-छोरी नभई मर्यो। साहिंलो भाइ पनि त्यसरी नै मर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि दोस्रोले त्यस विधवासित विवाह गर्यो, तर ऊ पनि सन्तान नभई मर्यो। यस्तै स्थिति तेस्रोको पनि भयो। Viz kapitola |