Online Bible

- Reklamy -




मर्कूस 12:20 - पवित्र बाइबल

20 एउटा परिवारमा सातजना दाज्यूभाइ थिए। पहिलो दाज्यूले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 एउटा परिवारमा सात भाइ थिए। जेठोले एउटी पत्नी ल्‍यायो, अनि त्‍यो मानिस निस्‍सन्‍तान भएर मर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्‍यो, तर ऊ छोरा-छोरी नभईकनै मर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अब कुनै परिवारमा सात भाइ थिए। पहिलोले विवाह गर्‍यो, र सन्तान नभई मर्‍यो।

Viz kapitola kopírovat




मर्कूस 12:20

Následuj nás:

Reklamy


Reklamy