मर्कूस 12:18 - पवित्र बाइबल18 तब केही सदुकीहरू येशकहाँ आए। (सदुकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 मृतकबाट पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ आए, अनि उहाँलाई सोधे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसपछि केही सदुकीहरू येशूकहाँ आए। (सदुकी भन्ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्ने कुरामा विश्वास गर्दैनथे।) अनि तिनीहरूले येशूलाई सोधे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू एउटा प्रश्न लिएर उहाँकहाँ आए। Viz kapitola |