मर्कूस 12:17 - पवित्र बाइबल17 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरको चीजहरू कैसरलाई नै देऊ, अनि परमेश्वरको चीजहरू परमेश्वरलाई नै देऊ।” ती येशूको कुरा सुनेर छक्क परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई।” तिनीहरूले उहाँसँग अचम्म माने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तब येशूले भन्नुभयो, “त्यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।” येशूको यस्तो जवाफ सुनेर तिनीहरू छक्कै परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब येशूले तिनीहरूलाई भन्नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।” अनि तिनीहरू उहाँसित छक्क परे। Viz kapitola |