मर्कूस 12:16 - पवित्र बाइबल16 तिनीहरूले येशूलाई एउटा सिक्का दिए अनि उहाँले सोध्नुभयो, “यो सिक्कामा कसको चित्र अंकित छ? अनि यसमा कसको नाउँ लेखिएको छ?” तिनीहरूले जवाफ दिए, “यो कैसरको चित्र हो अनि उसको नाउँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनीहरूले एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो तस्वीर र छाप कसको हो?” तिनीहरूले उहाँलाई भने, “कैसरको।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले उहाँलाई एउटा सिक्का ल्याएर दिए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो छाप र नाउँ कसको हो?” “यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूले सिक्का ल्याए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए। Viz kapitola |