मर्कूस 12:15 - पवित्र बाइबल15 तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हामी कर तिरौं कि नतिरौं?” येशूले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन मलाई परीक्षा गर्दछौ? एउटा दिनार ल्याएर देखाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हामीले कर बुझाऔं कि नबुझाऔं?” तिनीहरूले जाल रच्दै छन् भन्ने बुझेर येशूले भन्नुभयो, “जाली कुरा गरेर तिमीहरू मलाई किन फसाउन खोज्छौ? खै सिक्का ल्याओ, हेरौं!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हामीले तिर्नुपर्छ कि पर्दैन?” तर येशूले तिनीहरूको कपट बुझ्नुभयो, र उहाँले सोध्नुभयो, “तिमीहरू किन मलाई फसाउने कोसिस गर्दैछौ? मकहाँ एउटा रोमी सिक्का ल्याओ, र मलाई त्यो हेर्न देओ।” Viz kapitola |