Online Bible

- Reklamy -




मर्कूस 12:13 - पवित्र बाइबल

13 त्यसपछि, यहूदी प्रमुखहरूले हेरोदीअन्स भन्ने दलका केही मानिसहरू र केही फरिसीहरूलाई येशू भएकहाँ पठाए। तिनीहरूले येशूलाई केही भूल गराएर पक्रन चाहन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 पछिबाट उहाँलाई कुरामा फसाऔं भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्‍येका कोही व्‍यक्तिहरूलाई उहाँकहाँ पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसपछि यहूदी अगुवाहरूले कति जना फरिसी र हेरोद राजाका केही मानिसहरूलाई कुरैकुरामा येशूलाई फसाउनू भनेर पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 केही समयपछि तिनीहरूले येशूलाई उहाँको वचनमा पक्रनको लागि केही फरिसी र हेरोदीहरूलाई उहाँकहाँ पठाए।

Viz kapitola kopírovat




मर्कूस 12:13

Následuj nás:

Reklamy


Reklamy