मर्कूस 12:11 - पवित्र बाइबल11 परमप्रभुले नै यस्तो गर्नु भएको हो, अनि हाम्रो निम्ति यो अचम्म भएको छ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यस्तो त परमप्रभु आफैंले गर्नुभएको हो, यो कति अचम्मको काम रहेछ,।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यो प्रभुबाट भएको हो, र यो हाम्रा दृष्टिमा आश्चर्यको छ।’” Viz kapitola |