Online Bible

- Reklamy -




मर्कूस 12:10 - पवित्र बाइबल

10 निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौला: ‘निर्मातहरूले अस्वीकार गरेका ढुङ्गाहरू नै, कुनाको ढुङ्गा बनेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 के तिमीहरूले धर्मशास्‍त्रको यो वचन पढ़ेका छैनौ? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 के तिमीहरूले धर्मशास्‍त्रमा लेखिएका यी कुरा पढेका छैनौ? डकर्मीहरूले काम लाग्‍दैन भनेर फ्‍याँकेको ढुङ्गा नै घरको जग बसाल्‍दाखेरि मुख्‍य ढुङ्गा भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 के तिमीहरूले धर्मशास्त्रको यो खण्ड पढेका छैनौ? “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य ढुङ्गा भयो;

Viz kapitola kopírovat




मर्कूस 12:10

Následuj nás:

Reklamy


Reklamy