Online Bible

- Reklamy -




मर्कूस 11:9 - पवित्र बाइबल

9 केही मानिसहरू येशूको अघि- अघि हिँडदै थिए। केही मानिसहरू उहाँकै पछि-पछि हिँड्दै थिए। सबै मानिसहरू कराउँदै थिए, “‘उहाँको प्रशंसा गर!’ ‘स्वागत गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि उहाँको अगि-अगि हिड्‌ने र पछिपछि आउनेहरूले यसो भन्‍दै जय-ध्‍वनि लगाए, “होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 येशूको अघि र पछि लाग्‍ने मानिसहरूले यसो भन्‍दै जय-जयकार गर्न थाले, “परमेश्‍वरको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ती अगि-अगि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे, “होसन्‍ना!” “उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!”

Viz kapitola kopírovat




मर्कूस 11:9

Následuj nás:

Reklamy


Reklamy