मर्कूस 11:8 - पवित्र बाइबल8 अनेकौं मानिसहरूले सडकमा येशूको निम्ति भनेर आफ्ना वस्त्रहरू ओछ्याए। कतिजनाले रुखका हाँगाहरू काटेर सडकमा ओछ्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 धेरैले आफ्ना वस्त्रहरू र अरूहरूले मैदानबाट स्याउलाहरू काटेर बाटोमा ओछ्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 धेरै मानिसहरूले आ-आफ्ना खास्टाहरू फुकाएर बाटोमा ओछ्याइदिए र अरू कतिले चाहिँ पाखाबाट रूखका स्याउला ल्याएर ओछ्याइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 धेरै मानिसहरूले आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए, र अरूहरूले चाहिँ खेतबाट काटेर ल्याएका हाँगाहरू फिँजाइदिए। Viz kapitola |