Online Bible

- Reklamy -




मर्कूस 11:7 - पवित्र बाइबल

7 त्यसपछि चेलाहरूले येशूकहाँ गधा पुर्याए। तिनीहरूले आफ्ना वस्त्रहरू गधामाथि चढाए अनि येशू त्यसमाथि वस्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले बछेड़ो येशूकहाँ ल्‍याए, र आफ्‍ना वस्‍त्रहरू त्‍यसमाथि राखिदिए, र उहाँ त्‍यसमाथि सवार हुनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 चेलाहरूले त्‍यस गधालाई येशूकहाँ ल्‍याएर त्‍यसमा आफ्‍ना लुगाहरू ओछ्‌याइदिए अनि येशू त्‍यसमाथि चढ्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब तिनीहरूले त्यस बछेडोलाई येशूकहाँ ल्याए, तब तिनीहरूले आफ्ना लुगाहरू त्यसमाथि ओछ्याइदिए, र उहाँ त्यसमाथि बस्‍नुभयो।

Viz kapitola kopírovat




मर्कूस 11:7

Následuj nás:

Reklamy


Reklamy