Online Bible

- Reklamy -




मर्कूस 11:6 - पवित्र बाइबल

6 चेलाहरूलाई येशूले भन्नु भए झैं उत्तर दिए। मानिसहरूले ती चेलाहरूलाई गधा दिन अनुमति दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 येशूले तिनीहरूलाई अह्राउनुभएजस्‍तै तिनीहरूले भने, र उनीहरूले तिनीहरूलाई जान दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 येशूले भनेजस्‍तै चेलाहरूले जवाफ दिए अनि त्‍यहाँ भएका मानिसहरूले गधाको बछेडा लैजान दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूले येशूले भन्‍नुभएझैँ जवाफ दिए; अनि ती मानिसहरूले तिनीहरूलाई जान दिए।

Viz kapitola kopírovat




मर्कूस 11:6

Následuj nás:

Reklamy


Reklamy