Online Bible

- Reklamy -




मर्कूस 11:5 - पवित्र बाइबल

5 त्यहाँ उभिरहेका केही मानिसहरूले यी सब देखे, तिनीहरूले सोधे, “तिमीहरूले यो के गर्दैछौ? त्यो गधालाई त्यहाँबाट किन फुकाईरहेछौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यहाँ उभिएकाहरूमध्‍ये कसै-कसैले तिनीहरूलाई सोधे, “बछेड़ोलाई फुकाएर तिमीहरू के गर्दैछौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 नजिकै उभिएका मानिसहरूले तिनीहरूलाई सोधे, “त्‍यो गधालाई फुकाएर के गर्दै छौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यहाँ उभिरहेका केही मानिसहरूले तिनीहरूलाई सोधे, “तिमीहरू त्यस बछेडोलाई फुकाएर के गरिरहेका छौ?”

Viz kapitola kopírovat




मर्कूस 11:5

Následuj nás:

Reklamy


Reklamy