मर्कूस 11:4 - पवित्र बाइबल4 चेलाहरू शहर पुगे। तिनीहरूले त्यहाँ बाहिर गल्लिमा एउटा घरको ढोकाको छेउमा एउटा जवान गधालाई बाँधेर राखेको पाए। चेलाहरूले गधालाई फुकाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब तिनीहरू गए, र त्यो बछेड़ो खुला गल्लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए, र त्यसलाई फुकाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरू गए र त्यो बछेडा बाटोनेर एउटा घरको ढोका अगाडि बाँधिराखेको भेट्टाए। त्यसलाई फुकाउन लाग्दा Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू गए र सडकबाहिर ढोकाको छेउमा एउटा बछेडोलाई बाँधिराखेको भेट्टाए। तिनीहरूले त्यसलाई फुकाउन लाग्दा, Viz kapitola |