मर्कूस 11:32 - पवित्र बाइबल32 तर यदि हामीले भन्यौ, ‘यूहन्नाको बप्तिस्मा मानिसबाट भएको हो,’ मानिसहरू हामीसँग रिसाउनेछन्।” (ती मानिसहरूसँग भयभीत थिए। सबैले यूहन्ना एकजना अगमवक्ता हुन् भनेर विश्वास थियो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 ‘मानिसहरूबाट’ भनौं कि” तर यसो भन्न उनीहरू जनतादेखि डराए। किनकि सबैले यूहन्नालाई साँचो अगमवक्ता भनी ठान्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 यदि मानिसबाट भनौं भने कसरी भन्ने?” यसो भन्न तिनीहरू डराए किनभने सबै जनाले यूहन्नालाई अगमवक्ता हुन् भनेर मान्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तर यदि हामीले ‘मानिसहरूबाट’ भनौँ भने” (तिनीहरू मानिसहरूदेखि डराउँथे; किनकि हरेकले यूहन्नालाई साँच्चै अगमवक्ता भनी मान्थे।) Viz kapitola |