मर्कूस 11:31 - पवित्र बाइबल31 ती यहूदी प्रमुखहरूले येशूको प्रश्न बारे बहस गरे। तिनीहरू एक अर्कामाझमा बात चीत गर्न लागे, “यदि हामीले जवाफ दियौं, ‘यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो,’ येशूले भन्नु हुनेछ, ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तब तिनीहरू यसो भन्दै आपसमा बहस गर्न लागे, “‘स्वर्गबाट’ भनौं भनेता ‘तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ’ भनी तिनले भन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामी के जवाफ दिऔं? परमेश्वरबाट भनौं भने ‘तिमीहरूले किन यूहन्नालाई विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब तिनीहरूले आपसमा छलफल गरेर भने, “यदि हामीले ‘स्वर्गबाट’ भनौँ भने उनले हामीलाई ‘त्यसो भए तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ?’ भनी भन्नेछन्। Viz kapitola |