मर्कूस 11:3 - पवित्र बाइबल3 यदि कसैले त्यो गधालाई कहाँ लगिरहेको छौ भनेर सोधे भने त्यसलाई भनिदिनु, ‘स्वामीलाई यो आवश्यकता छ। उहाँले त्यसलाई फेरि चाँडै फर्काइदिनुहुन्छ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 कसैले तिमीहरूलाई ‘यो के गरेको?’ भन्यो भने, ‘प्रभुलाई यसको खाँचो परेको छ, र उहाँले चाँड़ै फर्काइदिनुहुनेछ’ भन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यदि कसैले ‘यो के गरेको?’ भनेर सोध्यो भने, ‘यो प्रभुलाई चाहिएको छ, उहाँले चाँडै नै फर्काइदिनुहुनेछ’ भन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यदि कसैले तिमीहरूलाई ‘तिमीहरू किन यसो गर्दैछौ?’ भनी सोध्यो भने त्यसलाई भन, ‘प्रभुलाई यसको खाँचो छ, र केही बेरमा यसलाई फर्काइदिनुहुनेछ।’ ” Viz kapitola |