मर्कूस 11:29 - पवित्र बाइबल29 येशूले भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न राख्दछु। यदि तिमीहरूले मेरो प्रश्नको जवाफ दियौ, भने तब म तिमीहरूलाई भन्नेछु कि यी सब गर्नलाई मेरो के अधिकार छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु, र तिमीहरूले त्यसको जवाफ देओ, र कुन अधिकारले म यी काम गर्दछु, सो तिमीहरूलाई भन्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 येशूले तिनीहरूलाई भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई जवाफ देओ अनि मैले कहाँबाट अधिकार पाएर यी काम गर्दै छु, त्यो तिमीहरूलाई भन्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई जवाफ देओ, र म तिमीहरूलाई म कसको अधिकारले यी कुराहरू गरिरहेको छु, सो तिमीहरूलाई भन्नेछु। Viz kapitola |