Online Bible

- Reklamy -




मर्कूस 11:27 - पवित्र बाइबल

27 येशू अनि उहाँका चेलाहरू फेरि यरूशलेम जानुभयो। येशू मन्दिरको वरिपरि जाँदै हुनुहुथ्यो मुख्य पुजाहरीहरू, शास्त्री हरू र अग्रज यहूदी प्रमुखहरू उहाँकहाँ आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो। अनि येशू मन्‍दिरमा यताउता हिँड़िरहनुहुँदा मुख्‍य पूजाहारीहरू, शास्‍त्रीहरू, धर्म-गुरुहरू उहाँकहाँ आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 येशू आफ्‍ना चेलाहरूसँग फेरि यरूशलेममा आउनुभयो। मन्‍दिरमा हिँडिरहँदा मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू उहाँकहाँ आएर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 उहाँहरू फेरि यरूशलेममा आइपुग्नुभयो, र येशू मन्दिरका चोकहरूमा हिँडिरहनुभएको बेला मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरू उहाँकहाँ आए।

Viz kapitola kopírovat




मर्कूस 11:27

Následuj nás:

Reklamy


Reklamy