मर्कूस 11:26 - पवित्र बाइबलViz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 [तर क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”] Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 [तर अरूलाई क्षमा दिंदैनौ भने स्वर्गमा बास गर्नुहुने तिमीहरूका परमेश्वर पिताले पनि तिमीहरूको पाप क्षमा गर्नुहुनेछैन।”] Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन।” Viz kapitola |