Online Bible

- Reklamy -




मर्कूस 11:24 - पवित्र बाइबल

24 यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछौ। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौं भन्‍ने विश्‍वास राख, र त्‍यो तिमीहरूको हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यसकारण म तिमीहरूलाई भन्‍छु, तिमीहरूले प्रार्थना गरेर जे माग्‍छौ, ‘मैले पाइसकेको छु’ भनेर विश्‍वास गर अनि तिमीहरूले मागेको कुरा पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे माग्छौ, ती कुराहरू पाएका छौ भनी विश्‍वास गर, र ती तिमीहरूको हुनेछ।

Viz kapitola kopírovat




मर्कूस 11:24

Následuj nás:

Reklamy


Reklamy