मर्कूस 11:23 - पवित्र बाइबल23 म तिमीहरूलाई साँच्चो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खण्डमा तिमीले भनेको कुरा घट्ने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 साँच्चै म तिमीहरूलाई भन्छु, कसैले मनमा अलिकति पनि शङ्का नराखी आफूले भनेको कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई ‘यहाँबाट हटेर समुद्रमा खस्’ भन्यो भने उसले भनेको त्यो कुरा पूरा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 म तिमीहरूलाई साँच्चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ र आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ, त्यो पूरा हुन्छ भनेर विश्वास गर्यो भने यो उसको लागि गरिनेछ। Viz kapitola |