Online Bible

- Reklamy -




मर्कूस 11:21 - पवित्र बाइबल

21 पत्रुसले येशूलाई भने, “हे रब्बी, अन्जीरको रूखलाई हेर्नुहोस् जसलाई तपाईंले हिजो सराप्नु भएको थियो। अहिले त्यो सुकिसकेको र मरिसकेको छ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 अनि पत्रुसलाई यो सम्‍झना भयो, र तिनले उहाँलाई भने, “रब्‍बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्‍जीरको रूख त सुकेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 येशूले त्‍यस रूखलाई भन्‍नुभएको कुरा सम्‍झेर पत्रुसले उहाँलाई भने, “हेर्नुहोस् गुरुज्‍यू, तपाईंले सराप दिनुभएको रूख त मरेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 पत्रुसले सम्झँदै येशूलाई भने “हे गुरु, हेर्नुहोस्! तपाईंले श्राप दिनुभएको अञ्जीरको रूख त सुकेछ!”

Viz kapitola kopírovat




मर्कूस 11:21

Následuj nás:

Reklamy


Reklamy