मर्कूस 11:20 - पवित्र बाइबल20 अर्को बिहान, येशू आफ्ना चेलाहरूसँग जाँदै हुनु हुन्थ्यो। तिनीहरूले अन्जीरको रूख देखे जसलाई येशूले शराप दिनुभएको थियो। अन्जीरको रुख जरादेखि टुप्पो सम्मै सुकिसकेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 भोलिपल्ट बिहानै बाटोमा हिंड्दाहिंड्दै उहाँहरूले त्यही नेभाराको रूख देख्नुभयो। त्यो त जरैसम्म सुकिसकेको रहेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 बिहान उहाँहरू जाँदै गर्दा त्यस अञ्जीरको रूखलाई उहाँहरूले जरैदेखि सुकेको देख्नुभयो! Viz kapitola |