Online Bible

- Reklamy -




मर्कूस 11:2 - पवित्र बाइबल

2 येशूले चेलाहरूलाई भन्नुभयो, “शहरमा जाऊ अनि त्यहाँ देख्नेछौ। जब त्यहाँ पुग्नछौ, तिमीहरूले त्यहाँ एउटा गधालाई साङ्गलोले बाँधेर राखेको पाउनेछौ। त्यो गधामाथि अहिलेसम्म कोही चढेकोछैन त्यो गधालाई फुकालेर मकहाँ ल्याऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “तिमीहरूका सामुन्‍नेको गाउँमा जाओ, र पस्‍दापस्‍दै तिमीहरूले अहिलेसम्‍म कोही मानिस नचढ़ेको एउटा गधाको बछेड़ो भेट्टाउनेछौ। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “त्‍यो पल्‍लो गाउँमा जाओ। गाउँमा पस्‍नेबित्तिकै तिमीहरूले कहिल्‍यै पनि कोही नचढेको गधाको एउटा बछेडा बाँधिराखेको फेला पार्नेछौ। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यसो भन्दै पठाउनुभयो, “तिमीहरूका पल्‍लो गाउँमा जाओ, र तिमीहरू त्यहाँ प्रवेश गरेपछि तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।

Viz kapitola kopírovat




मर्कूस 11:2

Následuj nás:

Reklamy


Reklamy