मर्कूस 11:19 - पवित्र बाइबल19 त्यसै रात, येशू अनि उहाँका चेलाहरूले शहर छोड्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 साँझ पर्दा उहाँ सहर बाहिर निस्केर जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 साँझ परेपछि येशू आफ्ना चेलाहरूसँगै यरूशलेम सहरबाट निस्केर जानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 साँझ परेपछि येशू र उहाँका चेलाहरू सहरबाहिर जानुभयो। Viz kapitola |