मर्कूस 11:17 - पवित्र बाइबल17 तब उहाँले तिनीहरूलाई सिकाउनु भयो। उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिइएको छ, मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहललाइनेछ तर तिमीहरूले परमेश्वरको घरलाई डाँकूहरू लुक्ने घरमा परिवर्तन गरिरहेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अनि उहाँले शिक्षा दिँदै भन्नुभयो, “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसपछि उहाँले मानिसहरूलाई शिक्षा दिंदै भन्नुभयो, “के धर्मशास्त्रमा यसरी लेखिएको छैन र– ‘मेरो घर सबै जातिका मानिसहरूको लागि प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार बनायौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँले तिनीहरूलाई सिकाउँदै भन्नुभयो, “यसो लेखिएको छ: ‘मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार’ बनाएका छौ।” Viz kapitola |