मर्कूस 11:16 - पवित्र बाइबल16 येशूले कसैलाई पनि मन्दिर प्राङ्गणमा केही चीजहरू बोकेर ल्याउने अनुमति दिनु भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 उहाँले कसैलाई कुनै थोक मन्दिरबाट लैजान दिनुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उहाँले मन्दिरको बाटो भएर कसैलाई पनि केही कुरा लाने र ल्याउने गर्न दिनुभएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि मन्दिरका चोकहरूबाट व्यापारका सामानहरू यताउता लान दिनुभएन। Viz kapitola |