मर्कूस 11:14 - पवित्र बाइबल14 अनि उहाँले त्यो रूखलाई भन्नुभयो, “मानिसहरूले अब उप्रान्त तेरो फलहरू फेरि कहिल्यै खाने छैन।” उहाँका चेलाहरूले यी सबै कुरा सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब उहाँले त्यस रूखलाई भन्नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस्।” अनि यो भनेको उहाँका चेलाहरूले सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 येशूले त्यस रूखलाई भन्नुभयो, “अबदेखि तँबाट कसैले पनि फल खान नपाओस्।” यो कुरा उहाँका चेलाहरूले सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब उहाँले त्यस रूखलाई भन्नुभयो, “अबदेखि तँबाट कसैले फल नखाओस्।” उहाँका चेलाहरूले उहाँले यसो भन्नुभएको सुनेका थिए। Viz kapitola |