मर्कूस 11:12 - पवित्र बाइबल12 अर्को दिन, तिनीहरूले बेथानि छोड्नुभयो। येशू भोकाउनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 भोलिपल्ट उहाँहरू बेथानियाबाट फर्कनुहुँदा येशूलाई भोक लागेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 भोलिपल्ट उहाँहरू बेथानीबाट निस्कँदैगर्दा येशू भोकाउनुभयो। Viz kapitola |