Online Bible

- Reklamy -




मर्कूस 11:11 - पवित्र बाइबल

11 येशू यरूशलेममा जानुभयो अनि मन्दिरभित्र पस्नुभयो। मन्दिरको वरिपरि उहाँले हेर्नु भयो। तर अबेर भइसकेको थियो। यसकारण उहाँ आफ्ना बाह्रजना प्रेरितहरूलाई लिएर बेथानि पुग्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 उहाँ यरूशलेममा आएर मन्‍दिरभित्र पस्‍नुभयो। अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नुभएपछि अबेला भएको हुनाले बाह्रै जनाका साथमा उहाँ बेथानिया जानुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यसरी यरूशलेममा आइपुग्‍नुभएपछि येशू मन्‍दिरमा पस्‍नुभयो। उहाँले मन्‍दिरमा चारैतिर हेर्नुभयो। तर अबेर भएकोले आफ्‍ना चेलाहरूलाई लिएर बेथानिया गाउँमा जानुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 येशू यरूशलेममा आएर मन्दिरमा जानुभयो। उहाँले चारैतिर सबै कुरा हेर्नुभयो, तर अबेर भइसकेकोले उहाँ बाह्र जनासित बेथानीमा जानुभयो।

Viz kapitola kopírovat




मर्कूस 11:11

Následuj nás:

Reklamy


Reklamy