मर्कूस 11:10 - पवित्र बाइबल10 “हाम्रा पिता दाऊदको राज्यलाई परमेश्वरले आशीर्वाद दिऊन्। जुन राज्य आउनेछ। स्वर्गको परमेश्वरलाई प्रशंसा!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 धन्य होस्, हाम्रा पिता दाऊदको त्यो आउने राज्य, परमधाममा होसन्ना!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अब हाम्रा पुर्खा दाऊद राजाको राज्य आउन लागेको छ। उहाँकै राज्यको जय होस्! सबैभन्दा माथि स्वर्गमा बास गर्नुहुने परमेश्वरको जय होस्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “हाम्रा पिता दावीदको आउने राज्य धन्यको हो!” “परमधाममा होसन्ना!” Viz kapitola |