मर्कूस 10:9 - पवित्र बाइबल9 यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दुइजना रहँदैनन् एक हुन्छन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्ट्याओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।” Viz kapitola |