मर्कूस 10:7 - पवित्र बाइबल7 त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वास्नीसँग बस्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 ‘यसैकारण मानिस आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 ‘यसैकारण लोग्ने मानिसले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी स्वास्नीसँगै बस्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, Viz kapitola |