मर्कूस 10:6 - पवित्र बाइबल6 तर जब परमश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर सृष्टिको सुरुमा परमेश्वरले मानिस जातिलाई पुरुष र स्त्री गरी बनाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर सृष्टिको आरम्भमा परमेश्वरले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।’ Viz kapitola |