Online Bible

- Reklamy -




मर्कूस 10:52 - पवित्र बाइबल

52 येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ।” त्सपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

52 अनि येशूले त्‍यसलाई भन्‍नुभयो, “तिम्रो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” तब तुरुन्‍तै त्‍यसले दृष्‍टि पायो, र बाटोमा येशूको पछिपछि लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 येशूले भन्‍नुभयो, “जाऊ, तिम्रो विश्‍वासले गर्दा अब तिमी आँखा देख्‍ने भयौ।” त्‍यति नै खेर ऊ आँखा देख्‍ने भयो र येशूको पछि लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 येशूले भन्‍नुभयो, “जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै त्यसले आफ्नो दृष्‍टि पायो, र बाटोभरि येशूको पछि-पछि लाग्यो।

Viz kapitola kopírovat




मर्कूस 10:52

Následuj nás:

Reklamy


Reklamy