Online Bible

- Reklamy -




मर्कूस 10:51 - पवित्र बाइबल

51 येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमी के चाहन्‍छौ, म तिम्रो निम्‍ति के गरूँ?” त्‍यस अन्‍धो मानिसले उहाँलाई भन्‍यो, “रब्‍बी, म दृष्‍टि पाऊँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 येशूले उसलाई सोध्‍नुभयो, “तिम्रो लागि मैले के गरूँ?” “गुरु, मैले आँखा देख्‍न पाऊँ!” अन्‍धोले बिन्‍ती चढायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 येशूले त्यसलाई सोध्नुभयो, “मैले तिम्रा लागि के गरूँ भनी तिमी चाहन्छौ?” त्यस दृष्‍टिविहीन मानिसले भन्यो, “हे गुरु, म फेरि दृष्‍टि पाउन चाहन्छु!”

Viz kapitola kopírovat




मर्कूस 10:51

Následuj nás:

Reklamy


Reklamy