मर्कूस 10:50 - पवित्र बाइबल50 त्यो अन्धो मानिस जुरुक्क उठ्यो। उसले आफ्नो वस्त्र त्यहीं फ्याँकेर, उफ्रँदै येशूकहाँ गयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 अनि आफ्नो खास्टो फालेर त्यो जुरुक्क उठ्यो र येशूकहाँ आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 ऊ आफ्नो खास्टो फ्याँक्दै उठ्यो र येशूकहाँ आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 आफ्नो वस्त्र एकातिर फ्याँकेर त्यो जुरुक्क उठेर आफ्नो खुट्टामा उभियो र येशूकहाँ आयो। Viz kapitola |