Online Bible

- Reklamy -




मर्कूस 10:5 - पवित्र बाइबल

5 येशूले भन्नुभयो, “मोशाले त्यो आज्ञा तिमीहरूलाई नै लेखिदिएको हो। किनभने परमेश्वर को शिक्षा ग्रहण गर्न तिमीहरूले चाहेकाछैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको अट्टेरी मनको कारण उनले यो आज्ञा दिएका हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई यो व्यवस्था तिमीहरूको हृदयको कठोरताको कारणले गर्दा दिएका हुन्,

Viz kapitola kopírovat




मर्कूस 10:5

Následuj nás:

Reklamy


Reklamy