Online Bible

- Reklamy -




मर्कूस 10:49 - पवित्र बाइबल

49 येशू त्यँही रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।” अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदैछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 तब येशू टक्‍क अड़िनुभयो र भन्‍नुभयो, “त्‍यसलाई बोलाओ।” अनि तिनीहरूले त्‍यस अन्‍धालाई यसो भनेर बोलाए, “ढाड़स गर्, उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 हिंड्दाहिंड्दै येशूले टक्‍क अडिएर भन्‍नुभयो, “उसलाई यता बोलाओ!” तिनीहरूले त्‍यस अन्‍धोलाई बोलाएर भने, “तिमी खुसी होऊ, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्‍छ, छिटो आऊ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 येशू अडिनुभयो, र भन्‍नुभयो, “त्यसलाई बोलाओ।” यसकारण तिनीहरूले त्यस दृष्‍टिविहीन मानिसलाई भने, “ढाडस गर्! उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्छ।”

Viz kapitola kopírovat




मर्कूस 10:49

Následuj nás:

Reklamy


Reklamy