मर्कूस 10:48 - पवित्र बाइबल48 धेरै मानसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चूप लाग्नु भनेर निन्दा गरे। तीनीहरूले त्यसलाई केही नबोल्नु भनि हुकूम गरे। तर त्यो अन्धो मानिस झन्-झन् चिच्याइनै रह्यो, “हे दाऊदका पुत्र मलाई मद्दत गर्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 तब धेरैले त्यसलाई चूप लागोस् भनेर हप्काए। तर त्यो झन् चर्को गरी कराउन लाग्यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 धेरै जनाले उसलाई चुप लाग् भनेर हप्काए। तर उसले झन् साह्रो गरी चिच्च्याएर भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 धेरैले त्यसलाई हप्काएर चुप लाग् भने, तर त्यो त झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!” Viz kapitola |