Online Bible

- Reklamy -




मर्कूस 10:47 - पवित्र बाइबल

47 त्यस अन्धो मानिसले नासरतदेखि येशू त्यत्तैतिर आउनु हुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, “हे येशू, दाऊदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 जब त्‍यसले उहाँ नासरतका येशू हुनुहुन्‍छ भन्‍ने सुन्‍यो, तब कराएर त्‍यसले भन्‍न लाग्‍यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 नासरतका येशू आउनुभएको थाहा पाएर उसले कराउँदै भन्‍यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 जब उसले नासरतको येशू हुनुहुन्छ भन्‍ने सुन्यो, तब त्यो यसो भन्दै चिच्याउन थाल्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”

Viz kapitola kopírovat




मर्कूस 10:47

Následuj nás:

Reklamy


Reklamy