Online Bible

- Reklamy -




मर्कूस 10:45 - पवित्र बाइबल

45 त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो। मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरू धेरै मानिसलाई बचाउँन आएको हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्‍ति आफ्‍नो प्राण दिन आएको हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 किनभने म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरै जनालाई छुटकारा दिन भनेर आफ्‍नै प्राण त्‍यागिदिन आएको हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 किनकि मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।”

Viz kapitola kopírovat




मर्कूस 10:45

Následuj nás:

Reklamy


Reklamy