मर्कूस 10:44 - पवित्र बाइबल44 यदि तिमीहरूमध्ये कोही प्रमुख बन्न चाहन्छौ भने उ सबैको कमारो हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ, त्यो सबैको दास हुनैपर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 सबैभन्दा ठूलो हुन चाहने चाहिँ सबैको नोकर हुनुपर्छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 अनि तिमीहरूमध्ये जो श्रेष्ठ हुन चाहन्छ, त्यो सबैको सेवक हुनैपर्छ। Viz kapitola |