मर्कूस 10:41 - पवित्र बाइबल41 अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र यूहन्नासँग रिसाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्नासँग रिसाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 यी कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ याकूब र यूहन्नासँग रिसाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू याकोब र यूहन्नासित रिसाए। Viz kapitola |